मुसैली पोखरीको सौन्दर्यकरण तथा निर्माण कार्य अघि बढाउन माग गर्दै हुलाकी राजमार्गमा चक्काजाम
मलङ्गवा । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिकास्थित मुसैली पोखरीको सौन्दर्यकरण तथा निर्माण कार्य अघि बढाउन माग गर्दै युवाहरूले हुलाकी राजमार्गमा चक्काजाम गरेका छन्।हिन्दु सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण यादव र सर्लाही क्याम्पसका स्वतन्त्र…